
काठमाडौँजल तथा मौसम विज्ञान विभागले देशभरको मौसम पूर्वानुमान जारी गर्दै तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने चेतावनी दिएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम असामान्य रूपमा उच्च हुने देखिएको छ ।पूर्वानुमानअनुसार आज नेपालगन्जमा सबैभन्दा बढी गर्मी हुने अनुमान गरिएको छ, जहाँ अधिकतम तापक्रम ३९ देखि ४१...