
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अर्याललाई आज नियुक्त गरेका हुन् ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही गत २३ असारमा उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । जसअनुसार प्रा.डा. खड्ग केसी, त्रिविको...
कुनै समाचार भेटिएन।