त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा अर्याल नियुक्त

Author

सजिलो पत्रिका

२०८२ असार २५, बुधबार

52
Share
Featured

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दिपक अर्याल नियुक्त भएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस समितिको सुझावमा नियुक्ति गरेका हुन्।


सिफारिसमा तीन जनाको नाम परे पनि अन्ततः दिपक अर्याल चयन भएका हुन्।

समाचार सारांशGenerated using AI.

काठमाडौं । 

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अर्याललाई आज नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही गत २३ असारमा उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

जसअनुसार प्रा.डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा.डा.विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख अर्याललाई सिफारिस गरे पछि आज उनी नियुक्त भएका हुन ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीत्रिभुवन विश्वविद्यालयरघुजी पन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...