
काठमाडौँ। गोदावरी नगरपालिका, ललितपुर–३ का अध्यक्ष तथा खेल र विकास प्रेमी राज घिमिरेले २२औं दिनेश स्मृति गाइजात्रा फुटबल प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान गरेका छन्। प्रमुख अतिथिका रूपमा उपस्थित भएका घिमिरेले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुका साथै आफ्नै व्यक्तिगत तर्फबाट थप २५ हजार रुपैयाँ सहयोगसमेत...
कुनै समाचार भेटिएन।