
ईश्वर बास्तोला- तनहुँ दमौली निवासी अपाङ्गता दम्पती ईश्वर बास्तोला र संगिता शर्मा श्रीमान श्रीमती हुन। आजभन्दा ५ बर्ष पहिले उनिहरुको प्रेम बिबाह भएको हो। उनिहरुले आ–आफुलाइ मन पराउनु उनिहरुको दोष थिएन उनिहरुको सम्बन्धको अगाडि परिवार बाधक हुन सकेन। दुबै दम्पती परिवारले आ आफ्नो भुमिका निर्वाह गरे। उनिहरुले आ–आफ्नो जिवनको निर्णय आ– आफै लिए।...