
काठमाडौँ‘भिसा आयो भन्दै डेढ लाखका लुगा किन्न लगायो,’ सुन्दर हरैचा नगरपालिकाकी चन्द्रमा खनाल भन्छिन्, ‘अहिले बुझ्दा पो ठगिएका रहेछौँ ।’उनको यो वाक्य यतिबेला मोरङका दर्जनौँ घरमा गुन्जिरहेको छ । कपिलवस्तुका एक व्यक्तिले स्पेन पठाइदिने नाममा दर्जनौँ परिवारको सपना, श्रम र सम्पत्ति लुटेका छन् ।५७ वर्षीया निलादेवी खनाल र उनका श्रीमानले...
कुनै समाचार भेटिएन।