
काठमाडौँपूर्ण बहादुर खड्कालाई सोधिएको स्पष्टीकरणको विषयलाई तामेलीमा राख्ने निर्णय गरिएको छ। नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले उक्त निर्णय गरेको हो।समितिका संयोजक तारामान गुरुङ को अध्यक्षतामा बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले खड्काको पदीय जिम्मेवारीबारे सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो। यसअघि वैशाख २ गतेको निर्णयअनुसार खड्कालाई स्पष्टीकरण...