
काठमाडौँ।जुम्लाबाट थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पुर्याइएकी १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–३ की नेपालीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो।अस्पतालका अनुसार उपचारकै क्रममा गएराति १ बजे उनको मृत्यु भएको हो। सुरुमा...
कुनै समाचार भेटिएन।