
काठमाडौँ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ। काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसमा हुलाकी सडक खण्डमा गुडिरहेका बेला आगो लागेको हो।बायाँ चक्काबाट आगो सुरु हुनासाथ चालकले बस सडक छेउमा रोकेकाले बसमा सवार ४४ जना यात्रुहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल...
कुनै समाचार भेटिएन।