कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी,यात्रुहरू सबै सकुशल

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार १२:४३

27
Share
Featured
  • काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको शुद्धोदन–६ टिटिहिरियामा गुडिरहेकै अवस्थामा आगलागी भयो।
  • चालकले बस तुरुन्त रोकेपछि ४४ जना यात्रु सुरक्षित बाहिर निस्किए, मानवीय क्षति भएन।
  • दमकल र स्थानीयको प्रयासपछि पनि बस पूर्ण रूपमा जलेर नष्ट भयो ; आगलागीको कारणबारे अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ। काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसमा हुलाकी सडक खण्डमा गुडिरहेका बेला आगो लागेको हो।

बायाँ चक्काबाट आगो सुरु हुनासाथ चालकले बस सडक छेउमा रोकेकाले बसमा सवार ४४ जना यात्रुहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्। कपिलवस्तु नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि बस करिब आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। आगलागीको स्पष्ट कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

सुर्खेतकपिलवस्तुशुद्धोधन गाउँपालिकाकाठमाडौँ

ट्यागहरू

#जिल्ला प्रहरी कार्यालय#शुद्धोदन गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    भर्खरै

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू