
काठमाडौँदेशमा बढ्दो भ्रष्टाचार र दण्डहीनता नियन्त्रण गर्ने उद्देश्यसहित गठन गरिएको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ।मन्त्रिपरिषद्को वैशाख २ गतेको निर्णयअनुसार राजेन्द्रकुमार भण्डारी को अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरिएको हो। आयोगको कार्यालय काठमाडौँस्थित केशरमहलमा स्थापना गरिएको छ। अध्यक्ष भण्डारीले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद...
कुनै समाचार भेटिएन।