
काठमाडौँकाठमाडौँस्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण (बायोमेडिकल सिस्टम) बापत लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ ।दूतावासले सोमबार सार्वजनिक सूचना जारी गर्दै सन् २०१८ मा नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौताअनुसार भर्ना, रोजगारी र फिर्ती प्रक्रियासम्बन्धी व्यवस्थालाई स्मरण गराएको हो । सो सम्झौतामा स्वास्थ्य...