
काठमाडौँयुगान्डाका राष्ट्रपति योवेरी मुसभेनीले पहिलो पटक दुई केन्याली कार्यकर्ताहरू – बब नजागी र निकोलस ओयो – लाई आफ्नो देशमा पक्राउ गरिएको स्वीकार गरेका छन्। ती दुवै कार्यकर्ता पाँच हप्तासम्म हराएका थिए र गत महिना बबि वाइनको समर्थनमा आयोजना गरिएको राजनीतिक कार्यक्रममा सहभागी भएपछि नकाबपोश सैनिकहरूले जबरजस्ती कारमा हालेर लैजाने देखिएको...