
काठमाडौँसिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५१ प्रतिशत रहेको छ। आयोजना कार्यालयका अनुसार आगामी दसैँसम्म सुरुङमार्गबाट गाडी सञ्चालन गर्ने लक्ष्य राखिएको छ।आयोजना प्रमुख नवराज बास्तोला का अनुसार सुरुङको ब्रेकथ्रु भएसँगै भित्री संरचना निर्माणको काम तीव्र गतिमा अघि बढेको छ।...
कुनै समाचार भेटिएन।