
काठमाडौँ।उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुर्य बहादुर तामाङ्ग कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ। यही फागुन २१ गते भएको निर्वाचनमा १४ हजार ८०२ मत प्राप्त गरी विजयी भएका तामाङको कम्पनी 'चेक बाउन्स' प्रकरणमा कालो सूचीमा परेको तथ्य सार्वजनिक भएको हो।कर्जा...
कुनै समाचार भेटिएन।