
काठमाडौँजेनजी बिद्रोहबाट पाठ सिक्दै नेपालका कम्युनिस्टहरुले वर्तमान संसदीय व्यवस्थालाई विस्थापनको तयारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएक छन् ।शुक्रबार राजधानीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नौ नम्बर ब्यूरोले आयोजना गरेको अन्तरक्रियामा सबै कम्युनिस्ट एक नभए देश युक्रेन बन्नेसमेत चेतावनी दिएका छन् ।क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव सिपी गजुरेलले देश गम्भीर संकटतिर जान थालेको र त्यसको...
कुनै समाचार भेटिएन।