
काठमाडौँराष्ट्रपतिद्वारा आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन अचानक स्थगित गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि तय गरिएको अधिवेशन स्थगित गरेका हुन्।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार अधिवेशन स्थगित गरिएको हो। यसअघि सरकारकै सिफारिसमा वैशाख ९ गते राष्ट्रपतिले वैशाख १७ मा संसद् अधिवेशन आह्वान गरेका...