
काठमाडौँनेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो...
कुनै समाचार भेटिएन।