
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)का महामन्त्री शंकर पोखरेलले लालपुर्जा नभएका नागरिकलाई हटाउने नीति लागू गरिए ठूलो सामाजिक–आर्थिक संकट उत्पन्न हुने चेतावनी दिएका छन्। उनले यस्तो निर्णयले करिब ५० लाख नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्न सक्ने बताएका छन्।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले काठमाडौँ महानगरपालिकासहित देशभर भूमिसम्बन्धी समस्या गम्भीर...
कुनै समाचार भेटिएन।