
काठमाडौँकोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको पछिल्लो असन्तुष्टिलाई ‘पद, प्रतिष्ठा र अवसरका लागि गरिएको राजनीतिक प्रयोग’ भएको बताएका छन्। उनले हाल देखिएको विभाजनको प्रयासले पार्टीको मूलभूत विचार र संगठनात्मक क्षमतालाई कमजोर बनाउन नसक्ने विश्वास व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले विगतका...