
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद पद्मा कुमारी अर्यालले सरकारको ‘नयाँ सोच’ भन्दै अघि सारिएको अभ्यास संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास भएको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकारका विभिन्न निर्णयप्रति कडा आपत्ति जनाएकी हुन्।अर्यालले सरकारले ल्याएका अध्यादेश तथा प्रधानन्यायाधीश नियुक्ति सिफारिसप्रति पनि असन्तुष्टि व्यक्त गरिन्। उनका अनुसार...
कुनै समाचार भेटिएन।