
काठमाडौँ, जेठ ३१ ।भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। भारतीय दूतावासले काठमाडौं, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो।दूतावासका अनुसार, सातवटै प्रदेशका ३३ जिल्लाका विभिन्न नगरपालिका...