
काठमाडौँ।बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवा सिफारिस गरिएको जनाएको हो ।सिफारिस हुनेहरूमा नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूहबाट अनिल खत्री तथा सर्भे समूहबाट राजु कुमार...
कुनै समाचार भेटिएन।