
काठमाडौँ। सुडानको पश्चिमी डारफर क्षेत्रमा गएको पहिरोले एउटा गाउँ नै बगाएको छ । उक्त पहिरोमा परेर एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ । सुडानलिबरेसन मुभमेन्ट–आर्मीले विज्ञप्ति जारी गर्दै यो घटना मध्य डारफरको मार्राह माउन्टेन्समा रहेको तारासिन गाउँमा आइतबार भएको जनाएको छ । अगस्टको अन्तिम सातामा भएको भारी वर्षापछि यो...