
काठमाडौँराष्ट्रिय सभा अन्तर्गतका चार वटा समितिमा सभापति निर्विरोध चयन भएका छन्।सङ्घीय संसद् सचिवालयले तोकेको समयसीमाभित्र प्रत्येक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै सभापति निर्विरोध निर्वाचित भएका हुन्।राजनीतिक दलहरूबीच भएको भागबण्डाअनुसार नेपाली कांग्रेसले दुई तथा अन्य दलहरूले एक/एक समितिको सभापति पाउने सहमति भएको थियो। सोही सहमतिअनुसार उम्मेदवारी दर्ता भएको हो।नेपाली...