
काठमाडौँप्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग सम्बन्धित १२ वर्ष पुरानो र्याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ। उक्त उजुरी पूर्व सभासद् सुनिलबाबु पन्तले दिएका हुन्।पन्तले आफ्नो निवेदनमा शाहले ‘रअ बार्ज’ नामक प्लेटफर्ममा गरेको र्याप ब्याटलमा अश्लील तथा आपत्तिजनक शब्द प्रयोग गरिएको दाबी गरेका छन्। विशेषगरी उक्त गीतमा अन्यलिंगी समुदायलाई...