
काठमाडौँरुबि कुमारी ठाकुर अस्पताल भर्ना भएकी छन्। उपसभामुख ठाकुरको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित किस्ट अस्पताल मा भर्ना गरिएको हो।श्रम, संस्कृति तथा पर्यटन समितिका सांसद आरेन राई का अनुसार ठाकुरको रक्तचाप कम हुनुका साथै रगतमा चिनीको मात्रा बढेपछि अस्पताल भर्ना गर्नुपरेको हो। पारिवारिक स्रोतका अनुसार बुधबार टाउको दुख्ने समस्या देखिएपछि...
कुनै समाचार भेटिएन।