
काठमाडौँकाठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरले रातको समयमा सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न उक्त सेवा सुरु गर्न लागेको हो।सेवा अन्तर्गत दुई प्रमुख रुट सञ्चालन गरिनेछन्। पहिलो रुट ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर,...
कुनै समाचार भेटिएन।