
काठमाडौँललितपुरमा वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत आज गाबहालदेखि मंगलबजारसम्म रथ तानिने कार्यक्रम रहेको छ। यस अवसरमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेर पूजा–आराधना गरिरहेका छन्।मंगलबार पुल्चोकबाट रथ तान्दै गाबहाल पुर्याइएको थियो। रथयात्रा क्रममा पुल्चोकदेखि गाबहालसम्मको यात्रा भव्य र उत्साहजनक बनेको स्थानीयले बताएका छन्। आज गाबहाल क्षेत्रमा स्थानीय...
कुनै समाचार भेटिएन।