
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले महिला हिंसाका घटना न्यूनीकरणका लागि सरकारले कानुनमा गम्भीर हेरफेर गर्नुपर्ने माग राखेका छन्।मंगलबार (चैत २४ गते) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सुनारले बाँकेको नेपालगञ्ज(१२, कोरियनपुरमा भएको बीभत्स घटनाप्रति सदनको ध्यानाकर्षण गराए। उनले गत चैत १३ गते राति २३ वर्षीया सिर्जना बुढामाथि...