
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच भेटवार्ता भएको छ। आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुवैबीच भेटघाट भएको राष्ट्रपति कार्यालयले जनाएको छ।भेटका क्रममा राष्ट्रियसभाका अध्यक्ष दाहालले राष्ट्रपतिलाई आगामी अन्तर व्यवस्थापिका सङ्घको साधारण सभामा आफ्नो सहभागिताबारे जानकारी गराएका थिए। उक्त सभा टर्कीमा हुने कार्यक्रम रहेको उनले राष्ट्रपति पौडेललाई अवगत...