
काठमाडौँनेकपा (माले) को स्थायी कमिटी बैठकले पाँच बुँदे निर्णय सार्वजनिक गर्दै वर्तमान सरकारका गतिविधि र नीतिप्रति गम्भीर प्रश्न उठाएको छ। महासचिव चन्द्रप्रकाश मैनालीको अध्यक्षतामा आइतबार बसेको बैठकले अध्यादेश, सुकुम्बासी व्यवस्थापन, राष्ट्रिय सुरक्षा र वैदेशिक सहायताका विषयमा आफ्ना धारणा सार्वजनिक गरेको हो।बैठकले संसद् अधिवेशन स्थगन गरी अध्यादेशमार्फत शासन गर्न खोजिएको भन्दै...
कुनै समाचार भेटिएन।