
काठमाडौँ“समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार” भन्ने नारासहित १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गर्न यो अभियान सञ्चालन गरेको हो।अभियानअन्तर्गत बालबालिकामा देखिन सक्ने शीघ्र तथा मध्यम कुपोषणको जोखिम समयमै पहिचान गरी आवश्यक उपचार र सेवा...
कुनै समाचार भेटिएन।