
काठमाडौँआसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बाजुरामा एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। मुख्य निर्वाचन कार्यालका अनुसार, बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी दर्ता गराएको जनाएको छ।एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेस,नेपाल कम्युनिष्ट पार्टी (एमाले),नेपाली कम्युनिष्ट...
कुनै समाचार भेटिएन।