
काठमाडौँयुक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनेत्स्क क्षेत्रको पोक्रोभ्स्क नजिकको दोब्रोपिलिया क्षेत्रमा अग्रपंक्तिका सैनिकहरूलाई भेटेका छन्, जहाँ अहिले रूस र युक्रेनबीच सबैभन्दा तीव्र युद्ध भइरहेको छ। उनले सेनाका कमाण्डर-इन-चीफ ओलेक्जान्द्र सिर्स्की सँगै सैनिकहरूलाई हौसला दिएका थिए। सिर्स्कीका अनुसार, युक्रेनले दोब्रोपिलिया क्षेत्रमा दबाब बढाइरहेको छ ताकि रूसी सेनाले आफ्नो शक्ति पोक्रोभ्स्क क्षेत्रमा मात्र...