
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका खड्गप्रसाद शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध मुद्दा नचलाइएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।मंगलबार संसद्को शून्य समयमा बोल्दै सांसद प्रसाईंले सहिदप्रतिको सम्मान केवल औपचारिकतामा सीमित नभई सरकारको व्यवहारबाट देखिनुपर्ने बताएका छन्। उनले मुद्दा चलाउन ढिलाइ हुनुको...
कुनै समाचार भेटिएन।