
काठमाडौँपूर्वराष्ट्रपति विद्या देवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेताभन्दा पनि विचार निर्माण गर्ने नेताको रूपमा स्मरण गरेकी छिन्। काठमाडौँमा आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन भण्डारीको राजनीतिक र वैचारिक योगदानबारे चर्चा गरिन्।उनले मदन भण्डारीलाई राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक, विचारक तथा...
कुनै समाचार भेटिएन।