
काठमाडौँ।आसन्न प्रतिनिधि सभा निर्वाचनले देश निर्वाचनमय भइरहेको बेला यतिबेला काठमाडौँ क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये यो क्षेत्र सबैभन्दा बढी चर्चा र चासोको केन्द्रमा छ। विगत तीन चुनाव जितेर बलियो पकड जमाएका नेपाली काँग्रेसका नेता गगन थापा यस पटक सर्लाही झरेपछि यहाँको...
कुनै समाचार भेटिएन।