
काठमाडौँगृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। उनले विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानीलगायत विषयमा उठेका प्रश्न र आलोचनालाई सम्बोधन गर्दै नैतिकताको आधारमा पदत्याग गरेको बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजकै मितिदेखि लागू हुने गरी पदबाट अलग भएको जानकारी दिएका हुन्। चैत १३ गतेदेखि गृह प्रशासनको जिम्मेवारी सम्हालेका गुरुङले...