
काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङ राईलाई प्रधानमन्त्रीको राजीनामा माग नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्ने ठोस आधार नरहेको बताएका हुन्।शाहीले विगत ३५ वर्षमा देश लुट्ने र भ्रष्टाचार गर्ने शक्तिविरुद्ध जनताले मतदान गरेको...