
काठमाडौँ।सिंगापुरले भेप (विद्युतीय चुरोट) विरुद्ध कडा अभियान सञ्चालन गरेको छ । सन् २०१८ देखि नै प्रतिबन्धित भए पनि कालोबजारमा लागूऔषध मिसाइएका भेपको प्रयोग बढेपछि सरकारले थप कडा कदम चालेको हो ।नयाँ व्यवस्थाअनुसार, सिंगापुरमा अब भेप साथमा राखेको पाइएमा मात्रै जेल, पुनस्र्थापना केन्द्र वा कोर्राको सजाय हुन सक्ने बीबीसीले जनाएको छ...