
काठमाडौँसोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा पुगेर बन्द भएको हो।आज कुल ३४२ कम्पनीका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरमा कारोबार भएको छ। कारोबारमा होटल्स, हाइड्रो,...
कुनै समाचार भेटिएन।