
काठमाडौँ।सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको मंगलबार मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो रहेका छन्।महतो सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका थिए। रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका उनी पेशाले सिनियर अहेब हुन्।मंगलबार बिहान मतदान केन्द्रमै अचानक बेहोस भएपछि...
कुनै समाचार भेटिएन।