
काठमाडौँ "नेपालमा केही छैन" भन्दै दैनिक हजारौँ युवाहरू विमानस्थलबाट बाहिरिइरहेका बेला एकजना युवा उद्यमीले भने स्वदेशमै सम्भावनाको पहाड उभ्याएका छन्। दोलखाको मेलुङ गाउँपालिका वडा नं. ३ का निर्वाचित वडा अध्यक्ष समेत रहेका बसन्त लामाको जीवनकथा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।१३ वर्षअघि विदेशको मोह त्यागेर स्वदेश फर्किएका लामाले हाल...