
सिराहा । सिराहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएका युवकमाथि छुरा प्रहार गरेकी छिन्। गोलबजार नगरपालिका , सिराहा–२ की १७ वर्षीया अनिशा मण्डलले गोलबजार–१३ निवासी २४ वर्षीय अशोककुमार महतोमाथि छुरा प्रहार गर्दा महतो घाइते भएका हुन्।प्रहरीका अनुसार घटना महतो बस्दै आएको भाडाको घरभित्र भएको हो। छुरा प्रहार भएपछि घरभित्रको होहल्ला सुनेर...
कुनै समाचार भेटिएन।