
काठमाडौँकक्षा १२ को परीक्षा केन्द्र टाढा तोकिँदा विद्यार्थीहरूले ठूलो सास्ती भोग्नुपरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारको ध्यानाकर्षण गराएकी छिन्।सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा उनले जाजरकोटसहित दुर्गम क्षेत्रका विद्यार्थीहरू परीक्षा केन्द्रको अव्यवस्थित छनोटका कारण समस्यामा परेको बताएकी हुन्। यस वर्ष वैशाख १४ गतेदेखि सुरु हुने परीक्षाका लागि जाजरकोटको...
कुनै समाचार भेटिएन।