
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सचेतक प्रकाश चन्द्र परियार दर्जीले रास्वपा नेपाली जनताको सेवा गरी देशको मुहार फेर्ने उद्देश्यका साथ राजनीतिमा आएकाले यसका नेता, कार्यकर्ता या कसैलाई पनि भुइँमा न भाँडोमा हुने छुट नरहेको बताएका छन् ।आज सुनसरीको लौकहीमा रास्वपाको सुनसरी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा नेपाली जनताको वास्तविक सेवक...
कुनै समाचार भेटिएन।