
काठमाडौँ, जेठ ३० । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, पश्चिमी रुकुम–२, सिम्रुतु बजार नजिकै मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका अनुसार दाङबाट रुकुमपश्चिमको सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको रा१क १४१२ नम्बरको मिनीट्रक बिहीबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक,...