
काठमाडौँ। पोखराको पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना पक्रकरणका सात जना पक्राउ परेका छन् । सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिना प्रकरणमा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा अध्यक्ष सुरेन्द्र बहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी सदस्य दोर्जे तामाङ,...