
काठमाडौँस्विट्जरल्यान्डका धेरै हिमाली पासहरू हिउँ परेकाले बन्द गरिएको थियो। २,००० मिटरभन्दा माथि २० सेेन्टिमिटरसम्म नयाँ हिउँ परेको अधिकारीहरूले जनाएका छन्। यस्ता पासहरू प्रायः नोभेम्बरदेखि मे–जुनसम्म बन्द हुने भए पनि अप्रत्याशित हिमपातका कारण यस पटक पहिले नै बन्द गर्नुपरेको हो।फुर्का पास, गोटहार्ड पास, ग्रिमसेल पास, नुफेनेन पास, प्रागेल पास, सान बर्नार्डिनो...
कुनै समाचार भेटिएन।